जलवायु परिवर्तनलाई ख्याल गर्दै फुटबल स्टेडियममा ३ सय रुख

एजेन्सी– फुटबल रंगशालामा सधैं चर्को आवाज आइरहेको हुन्छ, हुटिङ भइरहेको हुन्छ । तर, अस्ट्रियाको एउटा फुटबल स्टेडियम अनौठो प्रयोग गरिएको छ । र, यसले विश्वमा नयाँ सन्देश दिने विश्वास लिइएको छ । 

या अस्ट्रियाको ४९ वर्ष पुरानो वर्दरसी स्टेडियमको कुरा हो । त्यहाँको पर्यावरणविद्हरुको सल्लाहमा यस्तो काम गरिएको हो । सन् १९६० देखि फुटबल खेल भइरहेको यो स्टेडियममा अब कुनै खेल हुँदैछन् । किनकि यो स्टेडियमलाई जंगलमा बदलिएको छ । त्यहाँ ३ सय रुख लगाइएको छ ।

त्यहाँ लगाइएका रुख हेर्न चाहिँ मानिसहरुले पैसा तिरेर पुग्नु पर्ने हुन्छ । प्रत्येक वर्ष ३५३८० किलोग्राम ती रुखहरुले अक्सिजन उत्पादन गर्ने मानिएको छ ।





  • प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार १२:४०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया