सिरहा– मालपोत कार्यालय सिरहाका प्रमुख रामबाबु मण्डल पाँच लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थाबाट उनलाई शुक्रबार पक्राउ गरेको हो । उनलाई कार्यालय भित्रैबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।