महिला भलिबलमा नेपालको सहज जित

काठमाडौं– काठमाडौंमा जारी दक्षिण एसियाली खेलकुदअन्तर्गतको महिला भलिबलमा नेपालले बंगललादेशलाई पराजित गरेको छ । 

 नेपालले बंगललादेशलाई ३–०को सोझो सेटमा पराजित गरेको हो । 

नेपालले पहिलो सेट २५–९, दोस्रो सेट २५–९ तथा तेस्रो सेट २५–११ ले हराएको हो ।





  • प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार १७:२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया