युवतीले लगाएरै आठ वटा पेन्ट चोर्न खोजेपछि...

एजेन्सी– आजभोलि सामाजिक सन्जालमा एक युवतीको भिडियो निकै भाइरल भइरहेको छ । यो भिडियोमा एक युवतीले सोरुममा चोरी गरिरहेको देख्न सकिन्छ । खासमा उनले चोरी गर्नका लागि ८ वटा अन्य जिन्स लगाएकी थिइन् । उनको यो भिडियो अहिले फेसबुक, युट्युबसमेत विभिन्न सामाजिक सन्जालमा निकै भाइरल भइरहेको छ । 

डेली मेलका अनुसार यो भिडियो भेनेजुएलाको हो । तर, भिडियो चाहिँ पेरुमा निकै भाइरल भएको छ । 

एउटा फेसबुक एकाउन्टमा सुरुमा राखिएको यो भिडियो ४४ लाखभन्दा धेरैले हेरिसकेका छन् । यो कुनै वासरुममा सुट गरिएको हुनसक्ने अनुमान गरिएको जहाँ एक महिलाले एकपछि अर्को कपडा उतारिरहेकी हुन्छिन् । 





  • प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार १७:३९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया