सल्यान कुमाखमा नेकपाका बुढाथाेकी विजयी

सल्यान– सल्यान कुमाख गाउँपालिका-५ मा मतगणना सकिएको छ ।

वडा अध्यक्षका लागि भएकाे उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धर्मे बुढाथोकी निर्वाचित भएका छन् ।  बुढाथोकीले  ७ सय ९२ मत ल्याई विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका खड्ग बहादुर बोहराले २ सय ५१ मत प्राप्त गरे। राप्रपाका गोपाल शाहले २१ मत प्राप्त गरे ।

१ हजार ८ सय ३९ मतदाता मध्ये १ हजार १ सय २४ मत खसेको थियो। जसमा ६० मत बदर भएको छ । 





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार २०:९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया