सर्लाहीको हरिपूर्वामा समाजवादी पार्टी विजयी

सर्लाही– सर्लाहीको हरिपूर्वा नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा समाजवादी पार्टीका श्यामबाबु राय विजयी भएका छन् । 

शनिबार भएको उपनिर्वाचनमा उनले ३४७ मत पाएका हुन् ।

राष्ट्रिय जनता पार्टीका नेपालका उम्मेदवार रामविश्वास राय र नेकपाका उम्मेदवारले चाहिँ त्यहाँ समान ३ सय २८ मत पाए । 

नेपाली कांग्रेसका उम्मेदवारले २३ मतमा चित्त बुझाउनु पर्यो । सिके राउतको जनमत पार्टीका दिनेश राय यादवले चाहिँ त्यहाँ ५२ मत ल्याए । 





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार २३:८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया