खाँदबारी ३ मा नेकपाका घिमिरे विजयी

संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका वडा नम्बर ३ मा पनि नेकपाकै उम्मेदवार विजयी भएका छन्।

खाँदबारी नगरपालिका-३ मा नेकपाका भरत घिमिरे विजयी भएका हुन् ।

उनले ७९६ मत ल्याउँदा कांग्रेसका उम्मेदवार ४६७ मतमा सीमित भए। यहाँ ८ मत बदर भएको छ। 
 





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार २३:१३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया