गुल्मी रुरुमा नेकपाका सिँजाली विजयी

गुल्मी– गुल्मीको रुरु गाउँपालिकाको वडा नम्बर ६ मा नेकपाका उम्मेदवार गिरीप्रसाद सिंजाली विजयी भएका छन् । उनी ८ सय २ मतका साथ विजयी भएका हुुन ।

सिंजालीका निकटतम प्रतिद्धन्द्धी बेदप्रसाद दलार्मीले  ७ सय २७  मत प्राप्त गरेका छन । वडामा १ हजार ५ सय ४४ मत खसेको थिए ।





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार २३:२२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया