भाेजपुर पाैवादुङमा नेकपाका राई विजयी

भोजपुरको पौवादुङमा गाउँपालिका वडा नम्बर १ श्यामशिलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार जीतेन्द्र राई विजयी भएका छन् । 

राईले नेपाली काङग्रेसका उम्मेदवार सम्मर बहादुर कार्कीलाई ४३७ मतान्तरले हराउँदै विजयी भएका हुन्। राईले ६९१ ल्याएका छन् भने उनका प्रत्यासी कार्कीले २५४ सय मत प्राप्त गरेका छन् ।  

मंगोलनेसनल अर्गनाइजेसनका उम्मेदवार कला राईले ३ मत प्राप्त गरेकी छन् ।





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार २३:२८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया