धुलिखेल २ मा नेकपाका अधिकारी विजयी

धुलिखेल नगरपालिका २ को वडाअध्यक्षमा नेकपाका देवप्रसाद कोइराला विजयी भएका छन् । कोइरला ८६७ मतसहित विजयी भएका छन् ।

सो वडामा नेपाली काँग्रेसका उम्मेद्वारले ५८२ मत, राप्रपाका उम्मेदारले ६ मत प्राप्त गरेका छन् भने छातामा १५ मत खसेको छ । सो वडामा ३२ मत बदर भएकाे थियाे । 





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार २३:३४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया