सप्तरी छिन्नमस्तामा राजपाकी प्रमिला विजयी

सप्तरी– सप्तरीको छिन्नमस्ता– वडा नम्बर ७ मा राजपाकी प्रमिलादेवी यादव विजयी भएकी छिन ।

राजपाकी यादवले नेकपाका उम्मेदवार अक्षयलाल यादवलाई ११ मतले पराजित गरेकी हुन् ।

प्रमिलाले ५४० मत प्राप्त गर्दा नेकपाका अक्षयले ५२९ मत प्राप्त गरेका छन् । छिन्नमस्ता–७ मा राजपा र समाजवादी पार्टीले गठबन्धन बनाएर चुनाव लडेका थिए।





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार २३:४०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया