बाजुराकाे त्रिवेणीमा नेकपा विजयी

बाजुरा- बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १ छताराको उपनिर्वाचनमा सत्तारूढ नेकपाका उम्मेदवार विजयी भएका छन् ।

नेकपा मनराज बुढा  'मिलन' ३६७ मतसहित विजयी भएका हुन्। जम्मा मतदाता संख्या १,०३९  रहेको यहाँ ७२७ मत खसेको थियो। पराजित नेपाली कांग्रेसका खगेन्द्र चदाराले ३४७ मत ल्याएका छन् ।





  • प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार १:५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया