ट्राय थलनमा नेपाललाई स्वर्ण

काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई ट्रायथलनमा पनि स्वर्ण प्राप्त भएको छ । 

पोखरामा भएको उक्त खेलमा नेपाललाई सोनी गुरुङले स्वर्ण दिलाएकी हुन् ।

सागमा पहिलोपटक समावेश गरिएको ट्रायथलनमा सोनीले भारतीय खेलाडीलाई पराजित गरेकी हुन् ।





  • प्रकाशित मिति : मंसिर १६, २०७६ साेमबार १४:५१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया