तेह्रौँ साग : पहिलाे दिन नेपाललाई तेह्रै स्वर्ण

काठमाडाै‌ं– नेपालकी अनु अधिकारीले कराँतेको कुमुतेअन्तर्गत महिला ५० केजीमुनिको प्रतिस्पर्धामा स्वर्ण जितेकी छिन् । यससँगै कराँतेमा नेपालको ७ स्वर्ण पुगेको छ ।

अनुले यसअघि ११औँ सागमा रजत पदक जितेकी थिइन् । अनुले श्रीलंकाकी डन पाउलु बादलेगीलाई पराजित गरी फाइनल जितेकी हुन् । 

अनुकाे जितसँगै नेपालले तेह्रौँ सागकाे पहिलाे दिन नै तेह्रवटा स्वर्ण जितेकाे छ ।

हालसम्म नेपालले प्राप्त गरेको स्वर्ण तालिका

कराँतेः

–एकल काताः मन्डेकाजी श्रेष्ठ



–महिला टिम काता

–पुरुष टिम काता



–पुरुष कुमुते ५५ केजीः लक्ष्मण तामाङ

–पुरुष कुमुते ८४ केजीमाथिः विप्लवलाल श्रेष्ठ

–महिला कुमुते ४५ केजीमाथिः कुसुम खड्का

–महिला कुमुते ५० केजीमुनि: अनु अधिकारी

तेक्वान्दोः

–पुरुष एकल पुम्से ९२३(२९ वर्ष०स् कमल श्रेष्ठ

–महिला एकल पुम्से (१७–२३ वर्ष) –सिना मादेन लिम्बू

महिला पुम्से (२३–२९ वर्ष) –पार्वती गुरुङ

महिला एकल पुम्से (२९ वर्षमाथि) –आयशा शाक्य 

पुम्से जोडीः आयशा शाक्य र सञ्जीवकुमार ओझा

ट्रायथ्लनः

ट्राइथ्लन महिलाः सोनिका गुरुङ

  • प्रकाशित मिति : मंसिर १६, २०७६ साेमबार १७:४२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया