२९ मंसिरमा विहे गर्दैछिन् ऋचा शर्मा

काठमाडौं– नायिका ऋचा शर्माले आफ्नो विवाहको मिति सार्वजनिक गरेकी छन् ।

मंगलबार बिहान ऋचाले आफ्नो फेसबुक वालबाट यो कुराको जानकारी दिएका हुन् । ऋचाले केही दिनअघि मात्रै बिहेको ब्याचलर पार्टी दिएकी थिइन् । त्यो सँगै उनको बिहेको चर्चा शुरु भएको थियो ।

ऋचाको बिहे डिसेम्बर ७ अर्थात मंसिर २१ गते हुने भएको छ ।

ऋचा लामो समयदेखि दिपेश विक्रम राणासँग प्रेम सम्बन्धमा छिन् । ऋचाले आफुहरुलाई प्रेम र साथ दिने सबैलाई धन्यवाद पनि दिएकी छिन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘थ्यांक यु लअ फर दि बिलेसिङ्ज’ ।





  • प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार ११:५३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया