चौथो मिनेटमै नेपालकाे गाेल

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग को पुरुष फुटबलमा नेपालले एक गोल गरेको छ ।

त्रिपुरेश्वरमा अवस्थित दशरत रंगशालमा भुटानविरुद्ध भइरहेको खेलको चौथो मिनेटमा नै कप्तान सुजल श्रेष्ठले अग्रता दिलाएका हुन् ।





  • प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार १३:५१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया