आमा बन्दैछिन् दीपिका ?

एजेन्सी– रणबीर सिंहसँग विवाह गरेकी बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बन्ने खबर अलिक पहिले पनि चलेको थियो । तर, यसपटक उनले इन्स्टाग्राममा आफ्नो बाल्यकालको तस्वीर राखेकी छिन् । जसले उनका प्रशंसकलाई उनी आमा बन्न लागेको अड्कलबाजी गर्न सहयोग गरेको छ । 

दीपिकाले आफ्नो बाल्यकालका तस्वीर सेयर गरेपछि उनका प्रशंसकले सामाजिक सन्जालमा उनी पनि अब आमा बन्न लागेको अनुमान गरेका छन् । तर, यसबारे दीपिका वा रणबीर दुवैले कुनै जवाफ दिएका छैनन् । बरु सामाजिक सन्जला इन्स्टाग्राममा उनका फलोअर्सले उनलाई आमा बन्न लागेको हो भनेर सोधेका छन् । कतिले त बधाइ पनि दिएका छन् । 

 
 
 
 




 
 
 
 
 
 
 
 
 

post diwali celebrations...💤 #diwali

A post shared by Deepika Padukone (@deepikapadukone) on

  • प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार २१:६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया