डिएसपी कुमुद ढुंगेलविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं– जिल्ला अदालत काठमाडौंले नेपाल प्रहरीका नायव उपरीक्षक (डिएसपी) कुमुद ढुंगेलविरुद्ध पक्राउ पुर्जी जारी गरेकाे छ । अदालतले केही दिनअघि ढुंगेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हाे । 

रानीबारीमा भएको डकैतीमा संलग्न अभियुक्त विकास श्रेष्ठलाई बारम्बार फोन गरेको भेटिएपछि ढुंगेल निलम्बनमा परेका थिए । प्रहरी प्रधान कार्यालयले उनलाई २० वैशाखमा निलम्बन गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ढुंगेलमाथि छानबिन गरिसकेको छ ।





  • प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार १७:२९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया