सागको चौथो दिनसम्ममा नेपाललाई २९ स्वर्ण

काठमाडौं– १३औँ सागअन्तर्गत आयोजक नेपालले चौथो दिनसम्ममा २९ वटा स्वार्ण हात पारेको छ ।

१३औँ सागअन्तर्गत नेपाललाई पहिलो स्वर्ण करातेका मण्डेकाजी श्रेष्ठले दिलाएका थिए ।

उनले कराते (एकल काता)मा नेपाललाई पहिलो स्वर्ण दिलाएका हुन् । 

चौथो दिनसम्म आइपुग्दा नेपालले स्वर्ण संख्या २९ पुर्याएको छ । 

नेपालले पाएकाे स्वर्ण तालिका

१. मण्डेकाजी श्रेष्ठ, कराते (एकल काता) 
२. महसुस तामाङ, मण्डेकाजी श्रेष्ठ, प्रविण मानन्धर– कराते (टिम काता, पुरुष )
३. निर्मला तामाङ, संगिता मगर, सरु कार्की– कराते (टिम काता ,महिला) 
४. कुसुम खड्का, कराते (४५ केजीमुनी) 
५. लक्ष्मण तामाङ, कराते (५५ केजी) 
६.विप्लवलाल श्रेष्ठ, कराते (८४ केजीमाथि)
७. कमल श्रेष्ठ, तेक्वान्दो पुम्से (२३–२९ वर्ष )
७. ८. नवीन रसाइली, कराते (६७ केजी) 
९.सुनिता महर्जन, कराते (६८ केजी)
१०. पार्वती गुरुङ, तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) 
११. अनु अधिकारी, कराते (५० केजी मुनि) 
१२. सिना मादेन लिम्बु, तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )
१३. आयशा शाक्य, तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) 
१४.अनुपमा मगर, कराते (६८ केजी)
१५. आयशा शाक्य र सञ्जिकुमार पाण्डे– तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) 
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना– पुम्से महिला टिम (१७–२३ वर्ष) 
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई– पुम्से महिला टिम (२३–२९ वर्ष) 
१८. काजल श्रेष्ठ, तेक्वान्दो (४६ केजीमुनि) 
१९. वीरबहादुर महरा, तेक्वान्दो (६८ केजीमुनि) 
२०.सोनी गुरुङ, ट्रायथलन 
२१. हिमाल टमाटा, डुवाथोलन 
२२. विजय सिन्जाली, उसु (थाउलो) 
२३.सुस्मिता तामाङ, उसु (थाउलो) 
२४. दीपक हमाल, उसु (थाउलो)
२५. सन्तोषी श्रेष्ठ, एथलेटिक्स (१० हजार मिटर) 
२६. राजेश मगर, साइक्लिङ (डाउनहिल)
२७. निश्मा श्रेष्ठ, साइक्लिङ (डाउनहिल) 
२८. संगीता बस्याल, तेक्वान्दो (६२ केजीमुनि) 
२९. सक्षम कार्की, तेक्वान्दो (८७ केजीमाथि) 





  • प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार १७:५०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया