जुडोमा नेपाललाई स्वर्ण

काठमाडौं– १३औँ दक्षिण एसियाली खेलकुद सागमा नेपाललाई जुडोमा स्वर्ण प्राप्त भएको छ । नेपाललाई देविका खड्काले स्वर्ण दिलाएकी हुन् । 

लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ५२ केजी तौल समूहमा पहिलोमा श्रीलंका र दोस्रोमा भारितीय खेलाडीलाई पराजित गर्दै स्वर्ण आफ्नो पोल्टामा पर्न सफल भएकी हुन् ।





  • प्रकाशित मिति : मंसिर २२, २०७६ आइतबार १७:३७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया