नेपाललाई बक्सिङमा पहिलो स्वर्ण

काठमाडाैं– १३औँ एसियाली खेलकुद सागमा नेपालले बक्सिङमा स्वर्णपदक प्राप्त गरेको छ ।

५४ केजी तौल समुहमा नेपालकी मिनु गुरुङले भारतीय खेलाडीलाई पराजित गर्दै स्वर्ण दिलाएकी हुन् ।

यो नेपालले बक्सिङबाट जितेको पहिलो स्वर्ण हाे ।





  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार १५:२४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया