काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत दशरथ रंगशालामा जारी नेपाल–भुटानबीचको पुरुष फुटबल खेलमा नेपालले सुरुवाती अग्रता लिएको छ ।
खेलको पहिलो हाफमा नेपालले भुटानविरुद्ध एक गोल गरेको हाे ।
खेलकाे १६औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।