काठमाडाैं– १३औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत स्वर्ण पदकका लागि नेपाल र भुटानबीच भइरहेको फुटबलमा भुटानले एक गोल गरेर नेपालसँग बराबरी गरेको छ । यो गोल सँगै नेपाल र भुटानको एक–एक भएको छ ।
यसअघि नेपालले सुरुवाती अग्रता लिएको थियाे । खेलकाे १६औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।