सुनको मूल्यमा चार सयले वृद्धि

काठमाडौं– बुधबार प्रतितोला ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार चार सय रुपैयाँ बढेर ७१ हजार दुई सय रुपैयाँ पुगेको छ । 

तेजाबी सुन प्रतितोला ७० हजार ९ सय कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीमा प्रतितोला १० रुपैयाँ वृद्धि भएको छ । 

बुधबार प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबर प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ । 





  • प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार १३:३८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया