गुल्मीमा जलेर एककाे मृत्यु

गुल्मीको इस्मा गाउँपालिका ३ तोरीपाटामा गोठमा आगो लाग्दा एक जनाको ज्यान गएको छ । स्थानीय चिन्ता बहादुर सार्कीको गोठमा गयराती आगो लागेको छिमेकी सुरज बमरेलले जानकारी दिए ।

जलेको अवस्थामा एक जनाको शव रहे पनि पहिचान नभएको इस्मा प्रहरी चौकीका प्रहरी हवल्दार दया बहादुर अधिकारीले  जानकारी दिए । 

गोठ भएको घरमा कोहि व्यक्ति नभएकाले शव छिमेकी वा बाहिरको भन्ने अनुसन्धान भइरहेको अधिकारीले बताए । गोठमा रहेका भैंसी र गोरु पनि  जलेका छन् । 





  • प्रकाशित मिति : पुस ५, २०७६ शनिबार ९:७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया