मैले सधैं सलमानलाई मन पराएँ, माया गरेँः अक्षय कुमार

एजेन्सी– हामीलाई पनि थाहा छ, बलिउडमा सलमान खान र अक्षय कुमारले एकअर्कासँग स्पेसल बोन्ड सेयर गर्छन् । उनीहरु मिल्ने साथी पनि हुन् । तर, सन् २०२० मा यी दुई सुपरस्टारको फिल्म बक्स अफिसमा प्रतिस्पर्धा गर्दैछन् । सलमान खानको राधेः योर मोस्ट वान्टेड भाइ र अक्षय कुमारको लक्ष्मी बम्ब २०२० को इदमा रिलिज हुँदैछन् ।

यी दुई अभिनेता बक्स अफिसमा एकअर्कासँग भिड्ने भएता पनि यी दुईका प्रशंसककले अहिले नै यसलाई मुद्दा बनाएका छन् । एक अभिनेताका फ्यानले अर्को अभिनेतालाई ट्रोल गरिरहेका छन् । 

यहीबीच इटाइम्सलाई अन्तर्वार्ता दिँदै अक्षय कुमारले आफूले सधैं अक्षय कुमारले माया गर्ने गरेको र उनीप्रति सफ्ट कर्नर राख्ने गरेको बताएका छन् । 





  • प्रकाशित मिति : पुस ८, २०७६ मंगलबार १७:४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया