प्रधानमन्त्री ओलीको मिर्गाैलाकाे डायलाइसिस हुँदै

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् ।

उनी नियमित स्वास्थ्य परीक्षणका लागि त्यहाँ पुगेका हुन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको मिर्गाैलाकाे डायलाइसिस हुँदै छ ।

प्लाज्मा फेरेसिसले काम नगरेपछि उनले नियमित रूपमा मिर्गौलाको डायलाइसिस गरिरहेका छन् ।





  • प्रकाशित मिति : पुस ११, २०७६ शुक्रबार १६:०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया