कांग्रेस कार्यालयमा नेविसंघकाे प्रदर्शन

काठमाडौं– शुक्रबार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघका नेता–कार्यकर्ताले प्रदर्शन गरेका छन् । 

पटक–पटक सारिएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक हुनुअघि नेविसंघका नेता–कार्यकर्ताले प्रदर्शन गरेका हुन् । 

प्रदर्शनकारीले नेविसंघमा उमेरहद ३२ बनाउनुपर्ने विधानलाई कार्यान्वयन गर्न माग गरेका छन् । नेविसंघको प्रदर्शनपछि सुरक्षाकर्मी परिचालन गरिएको छ । 

प्रदर्शनका कारण कांग्रेस केन्द्रीय समितिको बैठक प्रभावित हुने सम्भावना छ । 





  • प्रकाशित मिति : पुस ११, २०७६ शुक्रबार १६:१७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया