Sun, 12 Jul, 2020


अमिताभले ट्विटेहरुलाई दिए नयाँ नाम
फरकधार / पुस १९, २०७६

काठमाडौं– बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन पछिल्लो समय लगातार सामाजिक सन्जालमा आफ्ना कुराहरु लेखिरहेका छन् । उनी ट्विटरमा आएका प्रतिक्रियालाई पनि जवाफ दिइरहेका हुन्छन् । 



अमिताभले अब एउटा ट्विटरमा लेखेका छन्, कि जो लेख लेख्छन्, उनीहरु लेखक हुन् । जो ट्विटर गर्छन् उनीहरु ट्विखक हुन् । योसँग अमिताभ हाँसेका पनि छन् ।

केही दिनअघि अमिताभले सेल्फीलाई हिन्दीमा रुपान्तरण पनि गरेका थिए । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्