अभिनेत्री ऋचा शर्माकी आमाको निधन

काठमाडौं– अभिनेत्री ऋचा शर्माकी आमाको निधन भएको छ । 

६७ वर्षकी रिनादेवी शर्माको गए राति निधन भएको हो । केही समयदेखि उनी बिरामी भएकाले अस्पतालमा उपचार गराइरहेकी थिइन् । 

केही साताअघि विवाह गरेकी ऋचा शर्मा अहिले चर्चित कार्यक्रम कमेडी च्याम्पियनमा निर्णायकको भूमिकामा छिन् । 





  • प्रकाशित मिति : पुस १९, २०७६ शनिबार २०:७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया