राष्ट्रिय सभा उम्मेदवारकाे नाम सार्वजनिक

काठमाडाैं–  निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनेहरूको नामावली बुधबार प्रकाशन गरेको छ । आयोगले सातै प्रदेशमा उम्मेदवारको नाम प्रकाशन गरेको हो । राष्ट्रिय सभा १८ सदस्यका लागि ९ माघमा निर्वाचन हुँदै छ । त्यसका लागि सातै प्रदेशबाट ४५ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिन चाहनेहरूले बिहीबार बिहान १० बजेदेखि मध्यान्ह चार बजेसम्म सम्बन्धित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न आयोगले आग्रह गरेको छ । 





  • प्रकाशित मिति : पुस २४, २०७६ बिहीबार ९:१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया