डा‍‍. बाबुरामकाे आक्राेश : गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगु, यही हो लोकतन्त्र ?

काठमाडौं–  पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा‍‍. बाबुराम भट्टराईले नेकपाको गुटगत खिचातानीले प्रनिधिसभा पंगु बनेकोमा आपत्ति जनाएका छन् । 

सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्री भट्टराईले लेखेका छन्– हिजो दलीय खिचातानीले संसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो, तर आज नियमित संविधान र एउटै दलको स्पष्ट बहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगु–निष्काम हुने र बैठक सरिरहने ? जनप्रतिनिधि मुकदर्शक भैरहने ? यही हो लोकतन्त्र ? अझै कम्युनिज्म ? धन्य कणहरू !’

 





  • प्रकाशित मिति : पुस २७, २०७६ आइतबार १४:५९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया