नेपाल आउँदैछिन् बेल्जियमकी राजकुमारी

काठमाडौं– परराष्ट्रमन्त्रालयले बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आउन लागेको जानकारी दिएको छ । 

उनी नेपाल भ्रमणमा बेल्जियमको सहयोगमा सन्चालनमा रहेको दामियन फाउन्डेसनको निमन्त्रणामा आउन लागेकी हुन् । उनले नेपालमा राष्ट्रपति विद्या भण्डारी तथा अन्य उच्च अधिकारीलाई भेट्ने छिन् । तर, चितवन जाने कार्यक्रम रहेको बताइएको छ ।

उनीसँगै उनका पति लरेन्ज पनि नेपाल भ्रमणमा आउँदैछन् ।

बेल्जियमकी राजकुमारीको यो भ्रमणले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने परराष्ट्रय मन्त्रालयले विश्वास लिएको छ । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ ।





  • प्रकाशित मिति : माघ २, २०७६ बिहीबार २:३५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया