नयाँ शाेध: गर्भवती महिलाले चुराेट र मदिरा पिए बच्चाकाे अनुहार बिग्रन्छ

एजेन्सी- गर्भवती महिलाले चुराेट वा मदिरा सेवन गरे विभिन्न समस्या हुन्छ भन्ने तथ्य थाहा भएकाे आज हाेइन । तर, पछिल्लाे समय भारतमा गरिएकाे एक अध्ययनले गर्भवती महिलाले चुराेट सेवन गर्दा वा मदिरा पिउँदा बच्चाकाे अनुहारमा नै समस्या हुने तथ्य पत्ता लागेकाे छ । एम्समा गरिएकाे याे अध्ययनले मदिरा वा चुराेट र अत्याधिक ड्रग्स सेवन गर्दा गर्भमा रहेकाे बच्चालाई आवश्यक पाेषण नपुग्ने र उसकाे अनुहारमा समस्या हुने तथ्य पत्ता लगाएकाे हाे ।

गर्भवती महिलाले मदिरा वा चुराेट सेवन गरे बच्चाकाे ओठ र तालुमा समस्या देखिने याे अध्ययनले निष्कर्ष निकालेकाे हाे । याे अध्ययन एम्स अस्पतालले सन् २०१० मा सुरु गरेकाे थियाे । तीन तहमा पूरा गरिएकाे याे अध्ययन मेदान्त अस्पतालमा पनि गरिएकाे थियाे ।  

 





  • प्रकाशित मिति : माघ ४, २०७६ शनिबार २:४०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया