के वरुण गर्दैछन् मेमा विवाह ?

एजेन्सी– बलिउड अभिनेता वरुण धवन पछिल्लो समय गर्लफ्रेन्डसँग उनले गर्ने विवाहको विषयलाई लिएर चर्चामा आइरहेका छन् । उनले प्रेमिका नताशा दलालसँग विवाह यही मे महिनामा गर्न सक्ने बताइएको छ ।

तर, यसबारे न त वरुण बोलेका छन् न नताशाले नै कुनै प्रतिक्रिया दिएकी छिन् । तर, वरुणका बाबु डेविड धवनले भने यसबारे बोल्न थालेका छन् । 

उनले भनेका छन् कि वरुणको विवाहको विषयमा घरमा कुनै कुरा भएको छैन । त्यसैले उनले वरुणले नताशासँग मेमा विवाह गर्ने भन्ने समाचारमा कुनै सत्यता नरहेको बताएका छन् । 





  • प्रकाशित मिति : माघ ६, २०७६ साेमबार १०:५४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया