कार्यालयमा प्रेम, विवाह अनि ७२ घन्टापछि....

एजेन्सी– भारतको उत्तर प्रदेशबाट प्रेम विवाह भएपछि एक जोडीबारे अनौठो समाचार बाहिर आएको छ । उनीहरु एउटै कार्यालयमा काम गर्दै थिए, प्रेममा परे र विवाह गरे । 

तर, विवाह गरेको ७२ घन्टा पनि नबित्दै यो जोडीकी पत्नी प्रहरी चौकीमा पुगेकी छिन् । चौकीमा पुगेर उनले श्रीमानको परिवारले आफूलाई स्वीकार नगरेको आरोप लगाएकी छिन् । उनका अनुसार उनलाई घरमा स्वीकार गरिएको छैन । यसले गर्दा घरमा समस्या भएको भन्दै ती युवती प्रहरीमा पुगेकी हुन् । 





  • प्रकाशित मिति : माघ ६, २०७६ साेमबार ११:०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया