पाँच हजार घुससहित प्रहरी जवान पक्राउ

सिरहा– सिराहामा एक प्रहरी जवान घुससहित पक्राउ परेका छन् । बुधबार विहान उनी घुससहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत राजकुमार यादव पाँच हजार घुस लिँदै गर्दा पक्राउ परेका हुन् ।

यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनले भन्सारमा सामान ल्याउन भन्सार छल्न सहयोग गर्नका लागि पाँच हजार घुस लिएको अख्तियारले जनाएको छ । उनीमाथि छानबिन सुरु भएको छ ।





  • प्रकाशित मिति : माघ ८, २०७६ बुधबार १३:४२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया