सभामुखकाे विराेध गर्न पुगेका अधिकारकर्मी राष्ट्रपति निवासबाहिरबाट पक्राउ

नयाँ सभामुख अग्निप्रसाद सापकोटाको सपथ ग्रहण कार्यक्रमको विरोध गर्न गएका दर्जन अधिकारकर्मी राष्ट्रपति भवन शीतलनिवास आगडिबाट प्रक्राउ परेका छन् ।

आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका सापकोटाले आज ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् । 

काभ्रेका अर्जुन लामाको अपरणपछि हत्यामा संलग्न भएको आरोप सापकोटामाथि लागेकाे छ ।

पक्राउ परेका अधिकारकर्मीलाई महानगरीय प्रहरी महाराजञ्जगमा राखिएको छ।

पक्राउ पर्ने अधिकारकर्मीहरुमा चरण प्रसाइ, पूर्णिमाया लामा, महामुनिश्वर आचार्य, जनक राउत, एलिना गौतम, निरन्जन थपलीया, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण घिमिरे, जस्लिना राणा, प्रशान्त त्रिपाठी र  राजन कुइँकेल छन् ।





  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार १२:१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया