Fri, 28 Feb, 2020


बच्चालाई गाडीमा लिएर हिँड्नुहुन्छ ? यो भिडियो हेर्नु नछुटाउनुहोस्
फरकधार / माघ १३, २०७६

एजेन्सी– आफ्नै गाडी वा कारमा यात्रा गर्दा अत्यन्त रमाइलो हुन्छ । झन् परिवार नै गाडीमा यात्रा गर्दा त रमाइलो हुन्छ । तर, अभिभावकहरुले आफ्ना सन्तानप्रति सधैं सचेतता अपनाएको पाइँदैन । 



अहिले सामाजिक सन्जाल ट्विटरमा एउटा भिडियो आएको छ, जुन गाडीमा बच्चाहरु लिएर हिँड्ने सबै अभिभावकले एकपटक हेर्नै पर्ने छ । 

यो भिडियोमा एउटा दुर्घटना राखिएको छ । अनिल चोपडाले आफ्नो ट्विटरमा यो भिडियो सेयर गरेर लेखेका छन्, ‘बच्चासँग यात्रा गर्दा चाइल्ड लक लगाउन नर्बिसिनू !’


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्