पाँच वर्षीया बालिकासँग दुष्कर्म गर्नेलाई फाँसी

एजेन्सी– भारतको एक अदालतले पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई फाँसीको सजाय सुनाएको छ । ती व्यक्तिले ती बालिकामाथि बलात्कार गरेर उनको हत्या गरेका थिए । हत्यापछि उनको शवलाई टुक्राटुक्रा पारेर लुकाएका थिए । 

अदालतले यी दोषीकी आमालाई पनि सात वर्षको सजाय सुनाएको छ । उनले हत्यारालाई सहयोग गरेको आरोप लागेको थियो ।

ती बालिकामाथि दुव्र्यवहार गर्ने विरेन्द्र भन्ने युवा चाहिँ २७ वर्षका हुन् । उनलाई प्रहरीले केही दिनअघि नै समातिसकेको थियो । 





  • प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार १२:४०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया