बिग बोसमा को को हुँदैछन् फाइनालिस्ट ? भयो खुलासा

भारतीय टिभी सो बिग बोस अहिले भारतको सबैभन्दा चलेको एक नम्बरको रियालिटी सो बनेको छ । हुन पनि अहिले बिग बोसमा प्रत्येक साता नयाँ नयाँ समीकरण देखिएको छ । 

अब यही बिग बोसमा विकास गुप्टाले टप तीन फाइनालिस्टको नाम लिएका छन् । यी तीनमा परेका छन्, शहनाज गिल, सिद्धार्थ शुब्ला तथा आसिम रियाज ।

तर, सामाजिक सन्जालमा चाहिँ यो सो पूरै स्क्रिप्टेड भएको आलोचना हुँदै आएको छ ।





  • प्रकाशित मिति : माघ १८, २०७६ शनिबार १५:२६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया