बलिउड अभिनेता आयुष्मान खुराना आजभोलि शुभ मंगल ज्यादा सावधान नामको फिल्मका कारण चर्चामा छन् । फिल्ममा उनले पुरुषलाई नै मन पराउने पात्रको अभिनय गरेका छन् । उनको यो अभिनयलाई धेरैले मन पराएका छन् ।
फिल्ममा आयुष्मानसँगै जितेन्द्र कुमार पनि छन् । उनीहरु दुईको अन्तरंग सम्बन्धलाई धेरैले इस्यु बनाएका छन् ।
‘मैले पहिले देखि नै युवाहरुलाई किस गर्ने गर्थेँ,’ आयुष्मानले भनेका छन्, ‘मलाई यसको अनुभव छ, यस्तो आँट र हिम्मत छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।