चियामा गुलाबकाे पात: सात फाइदा

चियामा गुलाबको पात राखेर पिउँदा पिसाब गर्दा हुने जलनलाई निको पार्न सहयोग पुग्छ ।

यसमा डायरेक्टिक तत्व हुन्छ, जसले टाक्सिन्स हर्मोनलाई शरीरबाट बाहिर निकाल्न सहयोग पु-याउँछ ।

दिनमा दुईदेखि तीनपटक चिया पिउँदा तीन महिनामा तीनदेखि चार किलोसम्म तौल कम गर्न सकिन्छ ।

यसले शरीरमा भिटामिन सी र ईको मात्रा पनि बढाउँछ । जसले छालालाई स्वस्थ राख्ने काम गर्छ ।

डिहाइड्रेसन हुनबाट पनि बचाउँछ र पाचन प्रणालीलाई समेत स्वस्थ राख्छ ।

बढी पसिना आउने समस्या छ भने पनि यस्तो चियाले राहत प्रदान गर्छ ।



यसले सास गनाउने समस्यालाई पनि दूर गर्छ । यस्तो चियाले तनावलाई समेत कम गर्न सघाउँछ ।



  • प्रकाशित मिति : माघ २८, २०७६ मंगलबार ०:५०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया