नेपोलियनको टुथब्रस

 हामी सबै टुथब्रस प्रयोग गर्छौं । तर, एउटा टुथब्रसको बारेमा कमैलाई थाहा होला, जसमा प्रयोग गर्ने व्यक्तिको नाम नै लेखिएको थियो । तस्बिरमा देखिएको टुथब्रस फ्रान्सका शासक नेपोलियन बोनापार्टको हो ।

नेपोलियनका लागि सिल्भर गिल्टको विशेष टुथब्रस बनाइएको थियो । सिल्भर गिल्टबाट बनेको सामान चाँदीको हुन्छ, तर सुनको जलप लगाइएको हुन्छ ।

टुथब्रस र टुथपेस्टको खोजको श्रेय चिनियाँलाई दिइए पनि पश्चिमा देशमा यसको सुरुवात फान्सेली डेन्टिस्टोले १८औँ शताब्दीअघि नै गरेका थिए । सन् १७६९ मा जन्मिएर १८२१ मा निधन भएका नेपोलियनले यो टुथब्रस प्रयोग गरेका थिए । नेपोलियनको यो टुथबसश पछि हेनरी वेलकमले संग्रह गरेका थिए ।

 





  • प्रकाशित मिति : फागुन ५, २०७६ साेमबार २२:०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया