घरकाले नमानेपछि प्रहरी चौकी पुगेर विहे गरे यो जोडीले

एजेन्सी– उत्तर प्रदेशमा प्रहरीले एउटा प्रेम जोडीलाई विवाह गरिदिएको छ । यी दुवै प्रेमीप्रेमिकाका घरमा यो विवाहलाई स्वीकार गरिएको थिएन । 

परिवारले नमानेपछि यो जोडी प्रहरी चौकीमा पुगेको थियो । उनीहरुलाई प्रहरी अधिकारीहरुले आफ्नै थानामा विवाह गराइदिए ।

अहिले यो विवाहका तस्वीर बाहिर आएका छन् जसलाई सामाजिक सन्जालमा निकै सेयर गरिएको छ । यो विवाहपछि यी दुवैको घरकाले कुनै प्रतिक्रिया दिएका छैनन् । 





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार ८:३३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया