टिपरले किच्दा काठमाडाैंमा एककाे मृत्यु

काठमाडाैं– टिपरले किच्दा सडकपेटीमा सुतेका एक जनाको काठमाडौंमा मृत्यु भएको छ ।

शंकरापुर नगरपालिका–६ को ढोल्लामा टिपरले किच्दा ४० वर्षीय प्रविण श्रेष्ठको मृत्यु भएको हो । स्थानीयका अनुसार, श्रेष्ठ सडकको पेटीमा सुतेका थिए ।

सडकमा सुतिरहेका श्रेष्ठलाई सोमबार राति १० बजेतिर ना १ क ४५६४ नम्बरको टिपरले किचेको थियो । श्रेष्ठको साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार ८:५९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया