त्यसो त सामाजिक सन्जालमा प्रत्येक दिन नयाँ नयाँ च्यालेन्जहरु आइरहेका हुन्छन् । कतिपय त निकै डरलाग्दा पनि हुन्छन् किनकि त्यो प्रयास गर्दा ज्यान जाने सम्भावनासमेत हुन्छ ।
अब अहिले आएको नयाँ टिकटक च्यालेन्जको नाम नै दिइएको छ, ब्रेकर च्यालेन्ज । अनि यो च्यालेन्जका भिडियो निकै छिटो भाइरल भइरहेका छन् । यो च्यालेन्जमा तीन जना हुन्छन् । दुई जनाले तेस्रो व्यक्तिलाई यसरी भुइामा गिराउँछन् कि उनी बेहोस हुन्छन् वा उनको हड्डीहरु भाँचिन्छन् ।
Warning : Skullbreaker Challenge is trending I urge you all to show your children and parents and teach them this is really dangerous. It can break skull and can cause some serious problem.#skullbreakerchallenge pic.twitter.com/OQQ8idnbfA
— Simmi Ahuja (@SimmiAhuja_) February 15, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।