प्रजातन्त्र दिवसकाे उपलक्ष्यमा राष्ट्रपति भण्डारीले गरिन् तीन सय २९ जनाको कैद मिनाहा

काठमाडाैं– प्रजातन्त्र दिवसकाे उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीन सय २९ कैदीको बाँकी कैद मिनाहा गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा बुधबारदेखि लागू हुने गरी राष्ट्रपति भण्डारीले उनीहरुको कैद मिनाहा गरेकी हुन् 

संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।





  • प्रकाशित मिति : फागुन ७, २०७६ बुधबार १२:२१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया