काठमाडौं– सन्चारमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्नु पर्ने माग गर्दै साझा पार्टीले आज तीन बजे बालुवाटार घेर्ने भएको छ ।
पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले दिएको जानकारी अनुसार कमिसन प्रकरणमा जोडिएका सन्चारमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न प्रधानमन्त्री ओलीलाई दबाब दिन यो कार्यक्रम राखिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।