बाँस्कोटाको बचाउमा नवीना लामा लेख्छिन्– कमरेडविरुद्धको प्रकरण सरकारविरोधी षड्यन्त्रको उपज

काठमाडौं– नेकपाकी सांसद नवीना लामाले कमिसन काण्डमा मुछिएका सञ्चारमन्त्री गोकुल बास्कोटाको बचाउ गरेकी छिन् । कमिसन मागेको अडियो सार्वजनिक भएर उनको चौतर्फी विरोध भएपछि बाँस्कोटाले पदबाट राजीनामा समेत दिइसकेका छन् । 

बास्कोटाको बचाउमा फेसबुकमा एक स्टाटस लेख्दै लामाले यो सबै नेकपा सरकारविरोधी शक्ति, केही दलाल पुँजीपति, व्यापारिक घराना र अन्तर्राष्ट्रिय ठेकेदारको सामूहिक षड्यन्त्रको उपज भएको बताएकी छिन् । 

यस्ताे छ उनकाे स्टाटस





  • प्रकाशित मिति : फागुन ८, २०७६ बिहीबार १६:१३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया